नेकपा विवाद उत्कर्षमा, ओली पक्षलाई बाइपास गरेर प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक – Dcnepal

नेकपा विवाद उत्कर्षमा, ओली पक्षलाई बाइपास गरेर प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक

फाइल फाेटाे।


काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको छ । हिजो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेको स्थायी कमिटी बैठक आज ओली पक्षलाई बाइपास गरेर सुरु भएको हो । बैठकको अध्यक्षता अर्का अध्यक्ष प्रचण्डले गरिरहेका छन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार बैठकमा झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, योगेश भट्टराई, घनश्याम भुसाल लगायत केही मन्त्रीहरु पनि सहभागी छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो