सुनिल थापा काँग्रेस प्रवेश गर्दा सानेपामा देखिएका केही दृश्य (फोटो फिचर)

डिसी नेपाल
१३ साउन २०७७ २२:१४

काठमाडौं । केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्व मन्त्री सुनिलबहादुर थापासहित एक दर्जनभन्दा बढी केन्द्रीय नेता नेपाली काँग्रेस प्रवेश गरेका छन ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मंलवार आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापा सहितका नेतालाई पार्टी सदस्यता सहित स्वागत गरे । पार्टी प्रवेशसँगै राप्रपाका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिललाई पार्टी सहमहामन्त्री मनोनयन गरिएको सभापति देउवाले कार्यक्रममा जानकारी गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *