नेकपा विवादः केन्द्रीय कमिटी बैठक माग गर्दै १५२ सदस्यले बुझाए हस्ताक्षर

डिसी नेपाल
१४ साउन २०७७ १८:०७

काठमाडौं। सत्तारुढ दल नेकपामा देखिएको विवादका बीच केन्द्रीय कमिटीको बैठक माग गर्दै १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठक माग गर्दै हस्ताक्षर बुझाएका छन्। उनीहरुले बुधबार दिउँसो नेकपा केन्द्रीय कार्यालय पुगेर पार्टी कार्यालय सचिबमाफर्त हस्ताक्षर बुझाएका छन्।

नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि चर्केको विवादका कारण हाल स्थायी कमिटी बैठक नै अनिश्चित बनेको बेला केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको हो।

अध्यक्षद्वयलाई सम्बोधन गरेर केन्द्रीय कमिटी बैठक बोलाउन माग गरिएको पत्रमा पार्टीमा देखिएको विवाद र समस्याको हल गर्न केन्द्रीय कमिटीमा छलफल हुुनुपर्ने उनीहरुले बताएका छन। नेकपाको विधानअनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्छ।

४ सय ४५ सदस्यीय नेकपाको केन्द्रीय कमिटी बैठक बोलाउनका लागि माग गर्न आवश्यक पर्ने एक चौथाई संख्या भन्दा धेरैले बैठक माग गरेका हुन्। यसरी बैठक माग गर्नेहरुमा धेरैजसो प्रचण्ड–माधव निकटका नेताहरु छन्। स्थायी कमिटी बैठकमा विवाद बढेपछि यो समूहले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन अभियान नै चलाएको थियो भने पार्टी मुख्यालयमा धर्नासमेत दिइरहेको थियो।

मंगलबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकतर्फीरुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्ड–माधव समूहका बुहमत स्थायी कमिटीको बैठक भएको थियो। सो बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगित गर्नु अनुचित भएको निश्कर्ष निकालेको थियो। र ओलीसँग छलफल गरेर स्थायी कमिटी बैठकको मिति तोक्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो।

केन्द्रीय कमिटी बैठक माग गर्ने केन्द्रीय सदस्यहरुः

१ विजयकुमार पौडेल

२ जगन्नाथ खतिवडा

३ भाष्कर काफ्ले

४ रविन कोइराला

५ नागेन्द्रप्रसाद चौधरी

६ कृष्ण केसी

७ विश्वनाथ प्याकुरेल
८ मुक्ति नारायण प्रधान

९ हिमाल शर्मा

१० कुमारप्रसाद पौडेल

११ बलावती शर्मा

१२ विजय गुरुङ

१३ गोपीबहादुर सार्की अछामी

१४ गोपाल ठाकुर

१५ दलजित विके श्रीपाइली

१६ ठाकुरप्रसाद गैरे

१७ निरजप्रसाद आचार्य

१८ शिवकुमार मण्डल

१९सरलाकुमारी यादव

२० लेखनाथ न्यौपाने

२१ मेटमणी चौधरी

२२ रामकुमार शर्मा

२३ रामचन्द्र झा

२४ पासाङ शेर्पा

२५ दिलीपकुमार प्रजापति

२६कमानसिंह लामा

२७ उर्मिला अर्याल

२८ दिलकुमारी पन्त

२९ खगराज भट्ट

३० कल्याणीकुमारी खड्का

३१ झपटबहादुर रावल

३२रविन्द्र अधिकारी ९पूर्वी नवलपरासी०

३३ममता गिरी

३४जगप्रसाद शर्मा

३५ श्रीमाया थकाली

३६ दिनेशकुमार राई

३७ तुलबहादुर गुरुङ

३८ चुडामणि जंगली

३९ श्रीप्रसाद शाह

४० प्रेमलकुमार खनाल

४१ कृष्णप्रसाद खनाल

४२ श्रीनाथ बराल

४३ सिता गिरी ओली

४४प्रल्हाद बुढाथोकी

४५ डाचाराम वाग्ले

४६तिलकुमार मेयाङ्बो

४७ यदुवंश झा

४८ प्रतापलाल श्रेष्ठ

४९ रचना खड्का

५० रत्नेश्वर गोइत

५१ सुधिर शाह

५२ जगतप्रसाद यादव

५३ महेश रेग्मी

५४ राजेन्द्रकुमार राई

५५ बलदेव चौधरी

५६राजेन्द्र कार्की

५७ सुदन किराती

५८ टंक आङ्बो हाँङ

५९ जयन्ती राई

६० युवराज भट्टराई

६१ पार्वती थापा

६२ वामदेव क्षत्री

६३लक्ष्मण पौडेल

६४ चन्द्रबहादर शाही

६५राजन दाहाल ९लेखनाथ दाहाल०

६६ शत्रुघन महतो

६७अजयशंकर नायक

६८झकबहादुर मल्ल

६९ बहादुर बिष्ट

७० रामकुमरा ज्ञवाली

७१बिन्दमान विष्ट,

७२भरत शाह,

७३अशोक मण्डल,

७४अन्जना विशुखे,

७५ सुमिता कार्की,

७६धर्मशीला चापागाई,

७७रामचन्द्र शाह तेली,

७८केदार न्यौपाने,

७९हरि दाहाल

८० जोगकुमार वरवरिया यादव

८१राजु खड्का

८२प्रकाशहरी पोखरेल

८३ दीपबहादुर योन्जन

८४ रामदीप आचार्य

८५ प्रकाश ज्वाला

८६ पशुपति चौलागाईं

८७ लक्ष्मण पौडेल

८८विजय भण्डारी

८९निर्मल आचार्य

९० रविन्द्र बैठा धोवी

९१मदनकुमारी शाह ९गरिमा०

९२ हरि राई

९३ युवराज चौलागाई

९४देवशंकर पौडेल

९५ विरोध खतिवडा

९६शारदाप्रसाद सुवेदी

९७माधव अर्याल

९८ राजबहादुर बुढा

९९दिलिप महर्जन

१०० सुरेन्द्र मानन्धर

१०१ जीवन गौतम

१०२जगप्रसाद शर्मा

१०३ रामप्रित पासवान

१०४ श्यामकुमार श्रेष्ठ

१०५ बसन्तप्रसाद मानन्धर

१०६दावा तामाङ

१०७रामप्रसाद सापकोटा ९दीपशीखा०

१०८माधव सापकोटा ९सुवोध०

१०९ गणेशकुमार पहाडी

११०सोम मिश्र

१११नरेन्द्र कुँवर ९विजयसुन्दर०

११२ घनेन्द्र बस्नेत

११३ उमा कोइराला

११४खगेन्द्र चुडाल

११५जीवनराम श्रेष्ठ

११६ प्रमेश हमाल

११७ शेरबहादुर तामाङ

११८अरुणप्रसाद नेपाल

११९ तुलाराम घर्ति मगर

१२० महादेव यादव

१२१ युवराज दुलाल

१२२ धर्मराज निरौला

१२३ शेरबहादुर केसी

१२४ परशुराम तामाङ

१२५ कालीबहादुर मल्ल

१२६ राजेन्द्रप्रसाद पाण्डेय

१२७ धर्मदत्त देवकोटा

१२८ भागवत नेपाली विश्वासी

१२९ गौरा प्रसाईं कोइराला

१३० दामा शर्मा

१३१ नारायणप्रसाद पौडेल

१३२ रामकुमारी झाँक्री,

१३३ सोमप्रसाद पाण्डेय

१३४ अजम्बर राई काङमाङ

१३५ हेमराज भण्डारी

१३६ विष्णु रिजाल

१३७ गंगालाल तुलाधर

१३८ सुरेशकुमार राई

१३९यज्ञराज सुनुवार

१४०शालिकराम जमरकट्टेल

१४१नारायणप्रसाद पौडेल

१४२ हितबहादुर तामाङ

१४३ प्रकाशबहादुर शाह

१४४कृष्णप्रसाद सापकोटा

१४५ विमला सुवेदी

१४६ मोमहफूज अन्सारी

१४७ जयपुरी घर्ती

१४८ सत्य पहाडी

१४९केशव नेपाल

१५० देवी खड्का

१५१ धर्मनाथप्रसाद शाह

१५२ लालबहादुर बिक।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *