No ads found for this position
No ads found for this position

बल्खु खोलामा भेटियो शव

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३२ साउन २०७७ १६:३४
No ads found for this position

काठमाडौं। कीर्तिपुरको बल्खु खोलामा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ। अन्दाजी ३५–४० वर्ष उमेरको उक्त पुरुषको शव कीर्तिपुर नगरपालिकाको मक्वाचाबाट चन्द्रागिरी नगरपालिका नैकाप तीनथाना जाने झोलुङ्गे पुलमुनि फेला परेको प्रहरी कार्यालय कीर्तिपुरले जनाएको छ।

झोलुङ्गे पुलमुनि फेला परेका मृतक पुरुषको टाउकोमा चोट देखिएको र दुई हात नै भाँचिएको बताइएको छ। मृतक पुरुष कहाँको र को हुन् भन्ने नखुलेको जनाइएको छ। उक्त पुरुषको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरी कार्यालयले कीर्तिपुरले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *