काठमाडाैंमा भूकम्पकाे धक्का महशुस
काठमाडौं । बुधबार काठमाडौंमा भूकम्प धक्का महशुस गरिएको छ।
बुधबार दिउँसो २ बजेर ४६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रले जनाएको छ।
काठमाडौंको कालिमाटी आसपास केन्द्रबिन्दु रहेको भूकम्प २.९ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment