बिहानै तर्साउने भूकम्पको केन्द्र सिन्धुपाल्चोक

काठमाडौं। काठमाडौंमा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस गरियो । यो भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोकको राम्चे रहेको नेशनल सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्पको तीब्रता ६ रेक्टर स्केल भएको एनएससीको ट्वीटमा उल्लेख छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो