बिहानै तर्साउने भूकम्पको केन्द्र सिन्धुपाल्चोक

डिसी नेपाल
३१ भदौ २०७७ ५:४९

काठमाडौं। काठमाडौंमा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस गरियो । यो भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोकको राम्चे रहेको नेशनल सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्पको तीब्रता ६ रेक्टर स्केल भएको एनएससीको ट्वीटमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *