परराष्ट्र सचिवमा भरतराज पौड्याल बढुवा

डिसी नेपाल
२३ असोज २०७७ ११:४५
92
Shares

काठमाडौं। सरकारले परराष्ट्र सचिवमा  भरतराज पौड्याललाई बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। परराष्ट्रसचिव शंकरदास बैरागी मुख्य सचिवमा नियुक्ती भएपछि पौडेललाई परराष्ट्र सचिवको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकरी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *