कार्की ब्यांक्वेटबाट ओलीलाई प्रचण्डको प्रश्नः एक तिहाई सदस्यले तीन तिहाई सदस्य थप्ने ?
फाईल तस्बिर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको दाबी गरेका छन्।
मंगलबार थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित आफ्नो समूहको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले ‘एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ ?’ भनी अर्का अध्यक्षलाई प्रश्न समेत गरेका थिए।
यस्तै कार्यकारी अध्यक्ष प्रचण्डले वामदेव गौतम र रामबहादुर थापा ‘बादल’लाई पार्टीको बैठकमा सहभागी हुन आग्रह समेत गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment