सरु र विनायकको गीतमा महानायकको अभिनय

डिसी नेपाल
११ पुष २०७७ १२:५१
60
Shares

काठमाडौं । गायिका सरु गौतम र गायक विनायक बसेलको स्वरमा रहको ‘क्यारम तनी’ बोलको गीत सार्वजनिक भएको छ । सरोज गौतमको प्रस्तुति रहेको गीतमा महानायक राजेश हमालको साथमा प्रतिमा कंडेल, उत्तम के.सी र नारायण बहादुर पाण्डेको दमदार अभिनय रहेको छ । गीतको शब्दरसंगीतमा भिम बि.सि., एरेन्जमा पुष्कर सुनवार र मिक्सिङरमास्टरिङमा दिपकराज विश्वकर्मा रहेका छन ।

देवेन्द्र पान्डेको निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहाल, सम्पादनरकलर विकास दाहाल, प्रोडक्सन मेनेजर दिपेन गौतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुरर नन्दा अधिकारी र प्रचार संयोजक सन्तोष डिजाइनले गरेका छन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.