सेतो ब्रालेटमा समुद्र किनारमा पोज, संजीदाका तस्वीरहरु चर्चामा

डिसी नेपाल
५ माघ २०७७ १५:३५

काठमाडौं। अभिनेत्री संजीदा शेख पछिल्लो समय फेरि चर्चामा आएकी छिन् । पछिल्लो समय उनका केही तस्वीरहरु चर्चामा छन् । संजीदाले इन्स्टाग्राममा यी तस्वीरहरु शेयर गरेकी हुन् । तस्वीरमा उनको बोल्ड अवतार देखिन्छ । संजीदाले सेतो ब्रालेट र ह्याट लगाएकी छिन् । उनले विगत केही दिनदेखि यी तस्वीरहरु शेयर गरिरहेकी छिन् । तस्वीरमा उनले समुद्र किनारमा पोज दिइरहेकी छिन् ।

संजीदाका यी तस्वीरहरु उनको भिडियो ‘तो आ गए हम’ का हुन् । यो भिडियोको ३५ मिलियन भ्यू भएपछि संजीदाले यसका केही क्लिपहरु पनि शेयर गरेकी थिइन् । यो म्युजिक भिडियोमा संजीदाले संगीतकार जुबीन नौटियालसँग काम गरेकी छिन् । यसअघि पनि संजीदाले ब्रालेटमै तस्वीर शेयर गरेर फ्यानहरुलाई नयाँ वर्षको शुभकामना दिएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *