प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला सुनाउने क्रम शुरू

डिसी नेपाल
११ फागुन २०७७ १८:०३

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला सुनाउँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न थालेका सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले बताए।

संवैधानिक इजलासमा दिनभरको छलफलपछि प्रधानन्यायाधीश जबराले फैसला पढ्न लागेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *