२१ शाखा अधिकृतको सरुवा (सूचीसहित)

डिसी नेपाल
१५ साउन २०८३ २०:१७

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले २१ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार एक निर्णय गर्दै उनीहरूको सरुवा गरेको हो।

सरुवा गरिएका अधिकृतहरूलाई विभिन्न कार्यालय तथा निकायहरूमा जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *