श्रीलंकाका अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिमबाट एनपीएल खेल्ने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण जारी रहेको बेला सुदूरपश्चिम रोयल्सले श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेलाई टिममा आवद्ध गरेको छ।
तीस वर्षीय रत्नायके एनपीएल खेल्न काठमाडौं आइपुगेका छन्। बायाँहाते ब्याटर तथा दायाँहाते र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन्। रत्नायकेले श्रीलङ्काका लागि चार टी–२० र २ टेस्ट खेल खेलेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment