तस्वीरमा हेर्नुहोस् पत्रकारको चुनाव

फुर्पा शेर्पा
२५ चैत २०७७ १३:५२

काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचन देशभर भइरहेको छ। पत्रकार महासंघको तीनै तहको निर्वाचन चलिरहेको छ। १३ हजार २ सय मतदाता रहेको महासंघको निर्वाचनमा निर्मला शर्मा, विपुल पोखरेल र गजेन्द्र बुढाथोकीले अध्यक्षका लागि उम्मेदवारी दिएका छन्।

पत्रकार महासंघको इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्राणालीबाट मतदान हुने भएको छ। देशभर एकै पटक विहान ९ बजेदेखि मतदान सुरु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *