पत्रकार महासंघ उपत्यका प्रदेशमा झा नेतृत्व प्यानल विजयी

डिसी नेपाल
२६ चैत २०७७ २१:३७

काठमाडौं। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा सिर्जन झा नेतृत्वको प्यानल नै विजयी भएको छ। केन्द्रमा विपुल पोखरेल नेतृत्वमा रहेको प्यालनका उम्मेदवारहरु उपत्यका प्रदेशमा विजयी भएका हुन्।

उपत्यका प्रदेशको अध्यक्षमा प्रेस युयिनका सिर्जन झा अध्यक्षमा विजयी भएका छन्। यस्तै यस्तै महासचिवमा बिरबहादुर लामा निर्वाचित भएका छन्। सचिवमा टेनिस रोकाले जितेका छन् भने कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन्। यस्तै सचिव (समावेशी)मा अमर भुजु निर्वाचित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *