बबरमहलस्थित भूमि व्यवस्थापन विभागमा आगलागी
काठमाडौं। काठमाडौंको बबरमहलस्थित भूमिसुधार तथा व्यवस्थापन विभागको कार्यालयमा आगलागी भएको छ। नेपाल प्रहरी सिंहदरबार वृत्तका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ। अहिलेसम्म आगो नियन्त्रणमा आइसकेको छैन।
प्रहरी र दमकल आगो निभाउन प्रयासमा लागिरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिबारे भने केही विवरण प्राप्त हुन सकेको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment