निषेधाज्ञाकाे दाेश्राे दिन सुनसान काठमाडाैं (फाेटाेफिचर)

फुर्पा शेर्पा
१७ वैशाख २०७८ १२:५५
80
Shares

काठमाडाैं । उपत्यकामा निषेधाज्ञा भएकाे दाेश्राे दिन पनि सडक सुनसान देखिन्छन्। काेराेनाकाे महामारीका कारण सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेकाे छ।

काठमाडाैं जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा बैशाख २२ गतेसम्म लागु हुने छ। बैशाख १६ गते बिहान ६ बजेदेखि सुरू भएकाे निषेधाज्ञा २२ गते राति १२ बजेसम्म जारी रहने छ।

काेराेनाकाे उच्च संक्रमण राेक्नका लागि निषेधाज्ञा जारी गरिएकाे हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *