गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ कोरोना संक्रमित

डिसी नेपाल
२२ वैशाख २०७८ १५:३९
96
Shares

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री गुरुङले मंगलबार स्वाब दिएका थिए। बुधबार उनको रिपोर्ट पोजेटिभ आएको गुरुङका स्वकीय सचिव विक्रम न्यौपानेले जानकारी दिए।

गुरुङ अहिले सरकारी निवासमा होम आइशोलेशनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। पछिल्लो समय कोरोना संक्रमण तीव्र भएसँगै राजनीतिक दलका नेता धमाधम संक्रमित हुन थालेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *