मन्त्रिपरिषद बैठक जारी
काठमाडौं। मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारका लागि आस्मिक बैठक बोलाएका थिए। यो बैठक बस्नु अघि भएको राजनीतकि घटनाक्रम र कोरोना महामारीको बढ्दो प्रकोपका कारण यी विषयमा केही निर्णय हुन सक्ने चर्चा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment