प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं। प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ।
बैठक अपराह्न ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी तय गरिएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयका साथै मन्त्रालयगत प्रस्तावहरूमाथि छलफल र निर्णय हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment