संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस – Dcnepal

संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस

काठमाडाैं। संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग लगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्ले लाेकसेवासहितका संवैधानिक निकायमा पदाधिकारी नियुक्तीका लागि सिफारिस गरेकाे हाे। उनीहरूकाे नाम भने सार्वजनिक गरिएकाे छैन।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो