विश्वासको मतको प्रस्तावः मतविभाजन प्रक्रिया शुरु (लाइभ)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावमा मतविभाजन शुरु भएको छ। प्रधानमन्त्री ओलीले मन्तव्यसहित प्रस्ताव राखेपछि कााग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष महन्थ ठाकुर, जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव, नमकिपा सांसद प्रेम सुवाल र जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रश्न उठाएका छन्।
ती मध्ये ठाकुरले तटस्थ बस्ने बताएका छन् भने अरुले विपक्षमा मतदान गर्ने बताएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment