संसद अधिवेशन अन्य गर्न मन्त्रिपरिषदको सिफारिस

डिसी नेपाल
२७ वैशाख २०७८ १९:१२
1.3k
Shares

काठमाडौं। सरकारले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसदको विशेष अधिवेशन अन्य गर्न सिफारिस गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएसँगै उनी स्वतः पदमुक्त भएका छन्। विपक्षीहरुले गठबन्धन सरकार गठनका लागि प्रक्रिया शुरु गर्न राष्ट्रपतिलाई आव्हान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *