ललितपुरको एकान्तकुनामा ससस्त्र प्रहरीको गाडी दुर्घटना
काठमाडौं। ललितपुरको एकान्तकुनामा ससस्त्र प्रहरीको गाडी दुर्घटना भएको छ। दुर्घटनामा तीनजना जवान घाइते भएका छन्।
खुमलटारदेखि नख्खुतर्फ जाने क्रममा सडकमा चिप्लिएर दुर्घटना भएको ललितपुर प्रहरीले जनाएको छ। गाडीमा १० जना जवान र ड्युटी अफिसर्स थिए । घाइतेलाई बिएन्डबी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment