कोरोना संक्रमित प्रदेशसभा सदस्य चाैलागाईको निधन
काठमाडौं। एमाले नेता पशुपति चौलागाईको निधन भएको छ। कोरोना संक्रमित उनको उपचारका क्रममा निधन भएको हो। उनको काठमाडौंस्थित मनमोहन अस्पतालमा निधन भएको हो। दोलखाका नेता चौलागाइँ संविधानसभाका सदस्यसमेत थिए। उनी बागमती प्रदेशसभा सदस्यसमेत हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment