धुलिखेल नगरपालिका चार दिनका लागि शिल

डिसी नेपाल
७ जेठ २०७८ २१:४४

काठमाडौं । कोरोना संक्रमण अत्याधिक बढ्न गईअनियन्त्रण हुँदै गएकाले धुलिखेल नगरपालिका चार दिनका लागि शील भएको छ ।

शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै कोरोना संक्रमण अत्याधिक बढ्न गइ अनियन्त्रण हुन्दै गएकाले सेवा र व्यवस्थापन गर्न कठिन भएकाले शनिबार राती १२ बजेदेखी बुधबार(जेठ १२ गते) राती १२ बजेसम्मका लागि शील गरिएको जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *