सफल सगरमाथा आराेहण गरेका बहराइनका राजकुमार स्वदेश फर्किए
काठमाडौं। सफल सगरमाथा आराेहण गरेका बहराइन राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा स्वदेश फिर्ता भएका छन्। मंगलबार बहराइनबाट आएकाे विषेश विमानमा उनी स्वदेश फिर्ता भएका हुन्।
गत वर्षको चैत २ गते नेपाल आएका उनले सगरमाथाकाे उचाँइ बढेपछि अन्तराष्ट्रिय टाेलीकाे नेतृत्व गर्दै पहिलाे पटक सगरमाथाकाे आराेहण गरेका हुन्।
उनको टीमले वैशाख २८ सगरामाथाको सफल आरोहण गरेको थियो।








No ads found for this position
प्रतिक्रिया


Facebook Comment