सरकार र थारुहट /थारुवान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति
काठमाडौं। नेपाल सरकार र थारुहट /थारुवान संयुक्त संघर्ष समितिबीच छ बुँदे सहमति भएको छ।
सो हसमतिमा थारुहट/ थारुवान आन्दोनका क्रममा टीकापुर भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी लक्षमणलाल चौधरीलगायका सम्पूर्णको मुद्दा फिर्ताका र रिहाइका लागि संविधान र कानुन सम्मत पहल गर्ने सहमति भएको हाे।
थाकसका केन्द्रीय अध्यक्ष धनीराम चौधरीको संयोजकत्मा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले यसअघि १९ बुँदे माग राखी धर्ना कार्यक्रम गरेको थियो। सोही मागलाई सम्बोधन गर्न सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरी वार्ता शुरु गरेको थियो।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment