मन्त्रिपरिषद बैठक जारी

डिसी नेपाल
२० जेठ २०७८ १९:०८
392
Shares

काठमाडौं। मन्त्रिपरिषद बैठक यतिबेला बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन्। यो मन्त्रिपरिषदको नियमित बैठक हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *