कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

डिसी नेपाल
३ असार २०७८ १०:४५
68
Shares

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ। पार्टी कार्यलय सानेपामा बस्ने बैठकमा भदौमा हुने कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर, समसामयिक राजनीतिक घटनाक्रम,क्रियाशील सदस्यता लगाएतका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बताए।

भदौमा हुने कांग्रेस महाधिवेशन जसरी पनि गर्नै पर्ने संवैधानिक बाध्यता छ। त्यसकारण आजको बैठक विशेष महत्वका साथ हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *