निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त
काठमाडौं। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त भएका छन।
संस्थाको सञ्चालकमा एभरेष्ट बैंकको तर्फबाट भट्टराईलाई नियुक्त गर्न मनोनयन गरी पठाइएअनुसार उनलाई मनोनयन गरिएको हो।
कम्पनीको शुक्रबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो।
प्रतिक्रिया
Facebook Comment