नेपाल प्रहरीमा १ जना एआईजीको दरबन्दी थप्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं। सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा एक दरबन्दी थपेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले एआईजीको दरबन्दी थप्ने निर्णय गरेको एकमन्त्रीले जनाए। हाल नेपाल प्रहरीमा ४ जनाको दरबन्दी कायम थियो।
अब प्रहरीमा एआईजी ५ जना हुने भएका छन्। यसअघि ओली सरकारले नै एआईजीको संख्या ५ बाट घटाएर ४ बनाएको थियो। तर, फेरि एआईजीको दरबन्दी थपरेर पाँच पुर्याइएको हो।
गृहमन्त्री खगराज अधिकारीले गृहमन्त्रालयबाट राखेको प्रस्ताव अनुसार एआईजीको दरबन्दी थपिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment