झाँक्रीको प्रश्नः धार लगाएइको मुसलको ओखलमा टाउको हाल्ने हो त कमरेड ?
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद आइतबार समाधान गरिने बताइए पनि हालसम्म कुनै सहमति हुन सकेको छैन। विवाद समाधानका लागि गठन गरिएको सँयुक्त कार्यदलको बैठक सिंहदरबारमा जारी रहँदा सहमति भाँडिएको चर्चा भइरहेको छ।
यहीबीचमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धार लगाएको मुसल भनेकी छन्। उनले नाम नलिएरै ओलीलाई मुसल भनेकी हुन्। उनले ट्वीटरमा लेखेकी छन्, ‘धार लगाएको मुसलको मूनी ओखलमा टाउको हाल्ने नै हो त कमरेड?’

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment