अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल पुग्यो
काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप काठमाडौं पुगेको छ। कतार एयरवेजको नियमित उडानमार्फत अमेरिकाले पठाएको खोप काठमाडौं पुगेको हो।
सोमबार (आज) पत्रकार सम्मेलन गरेर अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन्। कोभ्याक्स कार्यक्रम अन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको खोप नेपाल आएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment