राष्ट्रपतिबाट राष्ट्रिय सभा अधिवेशन अन्त्य
काठमाडौं। राष्ट्रियसभाको अधिवेशन अन्त्य गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेकी हुन्। सोमबारको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष राष्ट्रिय सभा अधिवेशन अन्त्यका लाष् िसिफारिस गरेको थियो।
सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेकी हुन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment