गृहमन्त्री खाँणले सम्हाले कार्यभार
काठमाडौं। नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्। मगलबार साँङ सपथ दिएपनि खाँड मन्त्रालय जन पाएका थिएनन्। उनी बुधबार विहान मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment