पूर्वमन्त्री आलेसहित ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस
फाइल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेका छन् ।
ओली पक्षका ४ सांसद गोपाल बम, किसान श्रेष्ठ, धनबहादुर बुढा र प्रेम ओलले देउवालाई बिश्वासको मत दिएको एक सांसदले बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment