रिलेबलिङ गरेर ठगी गरेको आरोपमा अविनाश अग्रवाल पक्राउ

डिसी नेपाल
१७ साउन २०७८ १५:२३

काठमाडौं। रिलेबलिङ गरेर ठगी गरेको आरोपमा प्रहरीले विनाश अग्रवाललाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले आइतबार काठमाडौं महानगरपालिका–१५ स्थित सानो भर्याङमा रहेको समिट कर्मसियल कम्पनीमा छापा मारेको हो।

छापा हानेपछि कम्पनीका मालिक अविनाश अग्रवाल पक्राउ परेको प्रहरीले जनाएको छ।

थप छानवीनका लागि अनुसन्धान अगाडि बढाईएको प्रहरीले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *