मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्। सोमबार विहान दश बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री निकट स्रोतले जनाको छ।
सरकार गठन भएको एक महिना पूरा भइसक्दासमेत प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन। गठबन्धन दलहरुले पनि सरकारमा सहभागी हुने मन्त्री चयन गर्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment