माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा एमालेको पत्र
फाइल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई एमालेले कारबाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगमा समेत जानकारी गराइएको एमाले नेता शेरबहादुर तामाङले बताए ।
कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै,जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment