कांग्रेस संसदीय दलको वैठक जारी

डिसी नेपाल
२२ भदौ २०७८ १५:५३
40
Shares

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ। संसद भवन नयाँबानेश्वरमा जारी बैठकमा बुधवार सुरु हुने संसद अधिवेशनको विषयमा छलफल भइरहेको बैठकमा सहभागि एक सांसदले जानकारी दिए ।

संघीय संसद भवनको ल्होत्से हलमा सुरुभएको बैठकमा सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा,महामन्त्रीद्धय डा.शशांक कोइराला,पुर्णबहादुर खड्का,गृहमन्त्री बालकृष्ण खाँड नेताहरु प्रकाशमान सिंह,मीन बिश्वकर्मा,जितेन्द्र नारायण देवलगायत ३० देखि ४० सांसदहरुको सहभागी रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *