दीर्घराज मैनालीलाई तालिम केन्द्र पठाइयो – Dcnepal

दीर्घराज मैनालीलाई तालिम केन्द्र पठाइयो

काठमाण्डौं । अर्थ मन्त्रालयका सहसचिव दीर्घ राज मैनालीलाई विचार नमिलेकै कारण सरुवा गरिएको छ ।

अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र सरुवा गर्दै उनको ठाउँमा रमेश केसीलाई ल्याएका हुन् ।

तालिम केन्द्रका तत्कालीन प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएसँगै रिक्त स्थानमा मैनालीलाई पठाइएको हो । अर्थमन्त्री शर्माले पुराना सहसचिवहरुलाई मन्त्रालयबाट सरुवा गर्दै बाहिरबाट जनशक्ति ल्याइरहेका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो