रथी बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
सेनाको जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति शर्माले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। भदौ २९ गतेको मन्त्रीपरिषद्को बैठकले उपरथी कार्कीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनलाई बलाध्यक्षमा नियुक्त गरिएको छ भने निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिईएको छ।
कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment