राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुवै सदन बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका दुई विधेयक भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ प्रमाणीकरण गरेकी हुन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment