एमाले केन्द्रीय कमिटी बैठक बस्दै

डिसी नेपाल
१२ कार्तिक २०७८ ९:४४
28
Shares

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज शुक्रबार बस्दैछ। बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ। यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिए । बिहीबार मात्र एमाले स्थायी कमिटी बैठक बसेकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.