एमाले केन्द्रीय कमिटी बैठक बस्दै

डिसी नेपाल
१० मंसिर २०७८ १९:४६
368
Shares

चितवन। नेकपा एमालेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ। चितवनमा एमालेको १०औं महाधिवेशन जारी छ। ९औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्नेछ। भोलिबाट बन्द सत्र सुरु हुने छ । यो ९औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो अन्तिम बैठक हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *