कांग्रेस महाधिवेशनः ४५६३ मतगणनामा हुँदा कस्को कति ?
काठमाडाैं।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको मतगणना अन्तिम अवस्थामा पुगेको छ। हाल गणना भएको ४५६३ मतमा कल्याण गुरुङ २०,प्रकाशमान सिहं ३५५विमलेन्द्र निधि,२४५,डा.शेखर कोइराला ,१७०८ र शेर बहादुर देउवाले २१४२ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment