थाइल्याण्डमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
एजेन्सी। थाइल्याण्डमा एक सैन्य हेलिकप्टर दुर्घटनामा परेको छ। मंगलबार सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर दुर्घटनामा परेको हो।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ।
यो विमान दुर्घटनाबारे अनुसन्धान गर्न अनुसन्धानकर्ताको टोली पनि घटनास्थलमा पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment