कांग्रेस महामन्त्रीमा गगनले बढाए मतान्तर

डिसी नेपाल
१ पुष २०७८ ११:४४
3.0k
Shares

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको सुरुवाती मतगणनामा गगन थापाले अग्रता लिइरहेका छन्। ३०० मतगन्दा गगन थापाले २०० मत प्राप्त गरेर अग्रस्थानमा रहेका छन्। त्यसैगरी डा.प्रकाशशरण महतले ९१ ,प्रदीप पौडेलले ११० ,डा.मिनेन्द्र रिजालले ५५ ,विश्वप्रकाश शर्माले १०४ र राजाराम कार्कीले ५ मत प्राप्त गरेका छन्। उपसभापतिको मतगणना भने बिहिबार बिहानै सक्किसकेको ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *