कर्णवीरको ‘सागरभन्दा’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायिका विन्दु परियार र गायक तथा गीतकार कर्णवीरकोआवाजले सजिएको ‘सागरभन्दा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार कर्णवीर एक कुशल गायक हुन्। यूट्युबको “नौलो डिजीटल” च्यानल मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा गीतकार कर्णवीरको शब्द रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment